तोलामा २ सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ।
काठमाडौं, मंसिर ४ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:१७ बजे, सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार