Kathmandu Press

मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषदको बैठकले  जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ।
मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं, कात्तिक २२ : मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषदको बैठकले  जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ।
 
प्रकाशित मिति: १२:३० बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्