Kathmandu Press

बागमती प्रदेशका मन्त्री दुलालका अंगरक्षक मृत भेटिए

सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर– ११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशका मन्त्री दुलालका अंगरक्षक मृत भेटिए
Hardik ivf

मकवानपुर, कात्तिक २१ : बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ मृत भेटिएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मृत भेटिएका हुन्। सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर– ११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक रहेका सुवेदीको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्