राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित
सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो।
काठमाडौं, कात्तिक १६ : राष्ट्रिय सभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ।
सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो।
प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790252522.jpg)

-1790252522.jpg)