कास्य जितेर फर्किइन् पलेशा
पलेशा दुईवटा विश्व पारा–तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा–तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।
काठमाडौं, कात्तिक १२ : तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले एशियाली खेलकुदमा पदक जित्न सफल भएकी छिन्।
पलेशा दुईवटा विश्व पारा–तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा–तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।
२ महिनापछि नेपाल आउँन पाउँदा खुसि लागेको उनले बताइन्। लक्ष्य गोल्ड नै भएको बताउँदै उनले त्यसका लागि धेरै मेहनत गरेको बताइन्।
उनले यो मेडल आफूमाथि विश्वास गर्ने र साथ दिने सबैलाई समर्पित गर्न चाहेको बताइन्।
प्रकाशित मिति: १८:३३ बजे, आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार