बढ्यो पाउण्डको भाउ अन्यको कारोबार कतिमा हुँदैछ ?
काठमाडौं, कात्तिक ११ : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा तोकिएको छ। शुक्रबारको तुलनामा पाउण्डको भाउ आज बढेर आएको छ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५०पैसा रहेको छ।
आज युरो एकको खरिद दर १४०रुपैयाँ ४० पैसा र बिक्री दर १४१रुपैयाँ ०३पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४७पैसा र बिक्री दर ८४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: ११:०२ बजे, शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१