
दाङको राप्ती गाउँपालिका(२ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला पित्री पूजा गरेको पित्तर सेलाउन राप्ती नदिमा जाँदै । थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजा गर्ने परम्परा रहेको छ । तस्बिरः कुलदीप न्यौपाने र रासस
प्रकाशित मिति: २०:४५ बजे, सोमबार, कात्तिक ६, २०८०