Kathmandu Press

तुइनमा चढेर राप्ती नदी पार

तुइनमा चढेर राप्ती नदी पार

दाङकाे राप्ती गाउँपालिका ९१ बगासोतीस्थित बाढी पूर्वानुमान शाखाका कर्मचारी राप्ती नदी केन्द्र नं ३५० को जल मापन गर्न तुइनमा चढेर राप्ती नदी पार गर्दै। तस्बिर : कुलदीप न्यौपाने/रासस
 

प्रकाशित मिति: ११:०० बजे, सोमबार, कात्तिक ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्