कञ्चनपुरकाे भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवस्थित महाकाली नदीमा देखा परेको फुस्रे बकुल्ला। यस प्रजातीको लामो घाँटी भएको बकुल्ला महाकालीलगायतका ठुला नदीहरुमा देखा पर्ने गर्दछ। यो बकुल्ला लोपोन्मुख अवस्थमा पुगेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: १०:२८ बजे, सोमबार, कात्तिक ६, २०८०