महाकाली नदीमा फुस्रे बकुल्ला
कञ्चनपुरकाे भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवस्थित महाकाली नदीमा देखा परेको फुस्रे बकुल्ला। यस प्रजातीको लामो घाँटी भएको बकुल्ला महाकालीलगायतका ठुला नदीहरुमा देखा पर्ने गर्दछ। यो बकुल्ला लोपोन्मुख अवस्थमा पुगेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: १०:२८ बजे, सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
