Kathmandu Press

बझाङ र बागलुङमा भूकम्प

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
बझाङ र बागलुङमा भूकम्प
Hardik ivf

काठमाडौं, असोज २६ : बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो । 

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ । 

प्रकाशित मिति: ०९:०० बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्