Kathmandu Press

इजरायलमा नेपालीको मृत्युप्रति भारतका राजदूतले गरे दुःख व्यक्त

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युुप्रति दुस्ख व्यक्त गरेका हुन् । 
इजरायलमा नेपालीको मृत्युप्रति भारतका राजदूतले गरे दुःख व्यक्त

काठमाडौं, असोज २२ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दुस्ख व्यक्त गरेका छन् । 

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युुप्रति दुस्ख व्यक्त गरेका हुन् । 

Hardik ivf

पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । 

उनले दुखद घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश अनि दिएका छन् । 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्