Kathmandu Press

व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो

व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो

काठमाडौं, असाेज २२ : व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ।

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन्।

उनीहरुले  मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करीकाे आरोप लगाउँदै प्रसाईंले, राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ भन्दै आक्रोशित भएका थिए। 
 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्