Kathmandu Press

भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई संयुक्त रुपमा प्रदमन गरेको हो।
भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
Hardik ivf

काठमाडौं, असोज १६ : यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ।

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई संयुक्त रुपमा प्रदमन गरेको हो।

पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन अन्तर्गत प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न अनुसन्धानका लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा भएको हो।

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्