बागमती प्रदेशसभा बस्दै
हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।
हेटौँडा, असोज १५ : बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो ।
हिजोको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।
सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहनेछ ।
प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार