Kathmandu Press

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

मोरङ जिल्ला सुन्दरहरैचा न.पा. वडा नं. १ स्थाई घर भई हाल बासबारी बस्ने ३८ वर्षीय हरी बहादुर मगरले रहेका छन्।
मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, असाेज १० : मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

मोरङ जिल्ला सुन्दरहरैचा न.पा. वडा नं. १ स्थाई घर भई हाल बासबारी बस्ने ३८ वर्षीय हरी बहादुर मगरले रहेका छन्। 

उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भएका थिए। 

प्रहरीका अनुसार मगरलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईइको छ। 
 
प्रकाशित मिति: १७:३६ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्