Kathmandu Press

बागलुङमा निर्माणाधीन झोलुंगे पुल

बागलुङमा निर्माणाधीन झोलुंगे पुल
बागलुङमा निर्माणाधीन झोलुंगे पुल

बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको नाङ्लीबाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको झोलुङ्गे पुल। यो पुल ५२४ मिटर लामो छ । तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, असोज ९, २०८०