Kathmandu Press

ठेकेदार कम्पनीले पुल नबनाएपछि काठेपुल बनाउँदै स्थानीय

ठेकेदार कम्पनीले पुल नबनाएपछि काठेपुल बनाउँदै स्थानीय
ठेकेदार कम्पनीले पुल नबनाएपछि स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्दै।

मनाङ नासों गाउँपालिका– ६ र ७ तिल्चे गाउँमा जाने दुधखोलामा पक्की मोटरपुल निर्माणका लागि दि क्याराभान कम्पनीले २०७४ मङ्सिर २३  मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरे पनि हालसम्म काम नहुँदा स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्दै। यहाँका स्थानीयले बर्खा लागेसँगै पुल निकाल्ने र हिउँद लागेसँगै पुनः काठको पुल राख्ने गरेका छन्। तस्बिर : नवीन लामिछाने/रासस
 

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्