Kathmandu Press

चिकित्सक र प्रहरीबीच धकेलाधकेल

चिकित्सकहरूले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भएको हातपातलाई लिएर मंगलबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए। प्रदर्शनकाक्रममा प्रहरीसँग धकेलाधकेल भएको हो।
चिकित्सक र प्रहरीबीच धकेलाधकेल
Hardik ivf

काठमाडाैं, असाेज ९ : प्रदर्शनमा उत्रिएका चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच माइतिघरमा धकेलाधकेल भएको छ। 

चिकित्सकहरूले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भएको हातपातलाई लिएर मंगलबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए। प्रदर्शनकाक्रममा प्रहरीसँग धकेलाधकेल भएको हो।

लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएपछि आफन्त कुटपिटमा उत्रिएका थिए। त्यसपछि अस्पतालमा केहीबेर तनाव उत्पन्न भएको थियो। 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्