घरको छतबाट खसेर तनहुँमा २२ महिनाको बालकको ज्यान गयो
घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजो पोखरामा ज्यान गएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।काठमाडौं, असोज ९ : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजो पोखरामा ज्यान गएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
प्रकाशित मिति: ०७:३१ बजे, मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलमा बोलाएबुधबार, माघ २, २०८१
रविको थुनछेक बहस जारी, रविका २ वकिलले सके बहसबुधबार, माघ २, २०८१
राजमार्ग निर्माणमा ढिलाइ गरिएको भन्दै स्थानीयद्वारा मिर्चैयामा सडक अवरुद्धबुधबार, माघ २, २०८१