मनाङकाे ङिस्याङमा काठेपुल पार गर्दै सवारीसाधन

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन। अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन्। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित मिति: १२:१८ बजे, शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)