Kathmandu Press

समीक्षा अधिकारीको ‘जीवनको रेल’ सार्वजनिक

समीक्षा अधिकारीको ‘जीवनको रेल’ सार्वजनिक

काठमाडौं, भदौ ३० : दिपेन्द्र अधिकारीको ‘जीवनको रेल’ म्यूजिक भिडियो सार्वजनिक भएको छ।

अधिकारीको ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ र ‘चुलबुल भान्जी’ पछि चौथो गीत ‘जीवनको रेल’ सार्वजनिक भएको हो।

बाल अवस्था देखिनै गीत सङ्गीतमा चासो राख्ने समीक्षा अधिकारीको स्वरमा रहेको उक्त गीत डिए क्रिएसन  युटुब च्यानलबाट सार्वजनिक भएको छ।

विजय अधिकारी र समिक्षा अधिकारीको स्वरमा रहेको ‘जीवनको रेल’ मा सङ्गीत संयोजक राजु कार्की रहेका छन् भने सम्पादन र निर्देशनमा बिरेन्द्र भाट ‘विपिन’ रहेका छन्।

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्