Kathmandu Press

काठमाडौं महानगरमा आज शोक बिदा, शिक्षण संस्था खुला रहने 

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ ।
काठमाडौं महानगरमा आज शोक बिदा, शिक्षण संस्था खुला रहने 
Hardik ivf

काठमाडौं, भदौ २२ : काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ ।

शिक्षण संस्थाहरू भने खुला रहने महानगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्