Kathmandu Press

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन 

आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो । 
कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन 
Hardik ivf

काठमाडौं, भदौ २० : कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो । 

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ । 

701693967961.jpg

प्रकाशित मिति: ०८:२० बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्