कास्कीको पर्यटकीय सहर पोखरामा आइतबार देखिएको फेवातालको दृश्य। तस्बिर : रामबहादुर थापा/रासस

कास्कीको पोखरा महानगरपालिका–३ नदिपुरबाट देखिएको माछापुच्छ्रे हिमाल। लामो समयको झरीपछि पोखराबाट देखिने हिमालहरु खुल्न थालेका छन्। तस्बीर : धनबहादुर गुरुङ/रासस
प्रकाशित मिति: १५:४३ बजे, आइतबार, भदौ १७, २०८०