Kathmandu Press

पारस शाह डिस्जार्ज भए 

मुटुमा समस्या देखिएपछि शाहलाई शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
पारस शाह डिस्जार्ज भए 

काठमाडौं, भदौ १६ : मुटुको समस्याका कारण अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन्।

मुटुमा समस्या देखिएपछि शाहलाई शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था सामान्य भएपछि शनिवार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो । 
 
प्रकाशित मिति: १६:४७ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्