मध्यपुर थिमिमा भैल नाच प्रदर्शन


मध्यपुर थिमि चपाचोमा थिमिमा प्रदर्शन गरिएकाे भैल नाच। गाईजात्राको भोलि पल्टदेखि चार दिन बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ। भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस



प्रकाशित मिति: १३:०७ बजे, शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)