घोराही उपमहानगरपालिका–१५ भृकुटीनगर टोलस्थित स्थानीयको घरभित्र आइतबार बेलुका पसेको विषालु गोमन सर्प। सर्पलाई स्थानीय युवाले जीवितै उद्धार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: ११:५६ बजे, सोमबार, भदौ ११, २०८०