Kathmandu Press

बाजुरामा काठे पुल भाँचिँदा युवक बेपत्ता

भैंसी र पाडो तार्ने क्रममा अचानक काठेपुल भाँचिएपछि उनी खोलामा खसेका प्रहरीको भनाइ छ।
बाजुरामा काठे पुल भाँचिँदा युवक बेपत्ता
Hardik ivf

धनगढी, भदौ ७ : बाजुराको घोडाकोट खोलाको काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका-३ लौठारुखका २७ वर्षीय गंग लुहार रहेको प्रहरीले जनाएको छ।

भैंसी र पाडो तार्ने क्रममा अचानक काठेपुल भाँचिएपछि उनी खोलामा खसेका प्रहरीको भनाइ छ। उनीसँगै भैंसी र पाडो पनि पुलबाट खसकोे बताइएको छ। बेपत्ता युवकको खोजी भइरहेको छ।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्