Kathmandu Press

राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट
Hardik ivf

काठमाडौं, भदौ ६ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हन्ना सिंगर हम्दीले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्