Kathmandu Press

कांग्रेस केन्द्रीय अनुशासन समितिमा चार जना मनोनित

सभापति देउवाले केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मंगलबार अनुशासन समिति सदस्यमा मनोनित गरेका हुन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिमा चार जना मनोनित

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा रिक्त सदस्यमा चार जनालाई मनोनित गरेका छन्।

सभापति देउवाले केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मंगलबार अनुशासन समिति सदस्यमा मनोनित गरेका हुन्।

Hardik ivf

अनुशासन समिति संयोजकमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन् । सदस्यहरू मनोनित नहुँदा काम गर्न अफ्ठ्यारो भएको भन्दै गुनासो उठेपछि सदस्य मनोनित गरिएको हो।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्