सुर्खेतको वीरेन्द्रनगर–१६ गडेली खोलामा सडक सतहभन्दा माथि निर्माण सम्पन्न भएको पक्की पुल। पुलको डिजाइन र निर्माणमा त्रुटि हुँदा प्रयोग हुन सकिरहेको छैन। तस्बिर : सुरेश आचार्य/रासस