बेंसीसहर चामे सडक अन्तर्गत चामे गाउँपालिका–२ स्यार्कु खोलामा निर्माण गरिएको काठेपुलको भरमा सवारीसाधान आवतजावत गर्न बाध्य। हाल जिल्लाभर सातवटा काठेपुल रहेका छन्। तस्बिर : नवीन लामिछाने/रासस