प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेज्ञ डा. पण्डितलाई निर्देशकमा नियुक गरेको हो।
जनकपुरधाम, जेठ २५ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. रामनरेश पण्डित नियुक्त भएका छन्।
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेज्ञ डा. पण्डितलाई निर्देशकमा नियुक गरेको हो।
यसअघि निर्देशकमा डा. प्रमोद यादव थिए। यादवलाई मधेश सरकारले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त गरेपछि सो पद रिक्त थियो।
प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
