सुर्खेतको वीरेन्द्रनगर-४ सहिदमार्ग निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न ल्याइएका खच्चड। जंगलमा पदमार्ग निर्माण गर्दा गाडीबाट ढुवानी असम्भव भएपछि खच्चडको प्रयोग गरिएको हो। तस्बिर : सुरेश आचार्य, रासस
प्रकाशित मिति: १३:३४ बजे, शनिबार, फागुन २०, २०७९