माथि लाङटाङ हिमालको दृश्य र तल हुस्सुले ढाकिएको उपत्यका


काठमाडौंको चन्द्रागिरि डाँडाबाट देखिएको लाङटाङ हिमालको दृश्य। आकाश खुलेको बेला चन्द्रागिरिबाट लाङटाङको मनोरम दृश्य अवलोकन गर्ने सकिन्छ।
०००

काठमाडौंको चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृश्य। हुस्सु नलागेको बेला यहाँबाट उपत्यका समग्रतामा देख्न सकिन्छ।
तस्बिरहरु : हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: १७:२६ बजे, शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)