खुलेको मौसम र सुन्दर हिमालहरू (६ तस्बिर)

१. ओदानेडाँडाको पृष्ठभूमिमा अन्नपूर्ण
काठेखोला गाउँपालिका–७ रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल।

तस्बिर : डम्मर बुढा मगर/रासस
२. धौलागिरि हिमाल
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकबाट देखिएको धौलागिरि हिमाल।

तस्बिर : कृष्ण दवाडी/रासस
३. माछापुच्छ्रे हिमाल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् ।

तस्बिर : जमुनावर्षा शर्मा/रासस
४. अन्नपूर्ण हिमाल
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य बेलढुंगाबाट देखिएको अन्नपूर्ण हिमाल। बेलढुंगाबाट अन्नपूर्ण, धौलागिरी सहित एक दर्जन हिमशृङ्खला देख्न सकिन्छ।

तस्बिर : खेमराज गौतम/रासस
५. नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–६ नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल ।

तस्बिर : ध्रुवसागर शर्मा/रासस
६. कुम्भकर्ण हिमाल
ताप्लेजुङमा फुङ्लिङ नगरपालिका-९ अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण हिमाल। यो विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल हो।

तस्बिर : दिलकुमार लिम्बू/रासस









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)