हलोइनमा रमाउँदै अमेरिकी राष्ट्रपति र फस्ट लेडी

अमेरिकी राष्ट्रपति जो बाइडेन तथा फस्ट लेडी जिल बाइडेन हलोइनको अवसरमा वासिङ्टनको साउथ लनमा 'ट्रिक अर ट्रिक' आयोजना गरेर चकलेट वितरण गर्दै । राष्ट्रपति दम्पतीले नर्स, प्रहरी, अग्नीरक्षक तथा राष्ट्रिय सुरक्षा दलका सदस्यका छोराछोरीसँग गत अक्टोबर ३१ मा ह्वाइट हाउसमा हलोइन मनाएका थिए ।
तस्बिरः जिम वाट्सन/एएफपी
प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)