Kathmandu Press

पुनहिलबाट मनाेरम हिमाल हेरेर रमाउँदै पर्यटक

पुनहिलबाट मनाेरम हिमाल हेरेर रमाउँदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीको पुनहिलबाट देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै रमाउँदै गरेका पर्यटक। यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाकामा पर्ने दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ।

तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: १५:१३ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्