
रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–१२ को क्यूबाङबाट देखिएको पहेंलै फुलेको तोरी र सिस्ने हिमालको दृश्य। यस वर्ष कात्तिक महिनाको सुरुवातमै जिल्लाको उच्च हिमाली भेगमा हिउँले ढाकेको छ। तस्बिर : रासस
प्रकाशित मिति: १७:४४ बजे, शनिबार, कात्तिक ५, २०७९