Kathmandu Press

पाथीभरा मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण हिमाल

पाथीभरा मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण हिमाल
ताप्लेजुङकमा अवस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) थामबाट देखिएको  कुम्भकर्ण हिमालको दृश्य। तस्बिर : दिलकुमार लिम्बू, रासस

kumbhakarna1666266190.jpg

ताप्लेजुङकमा अवस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) थामबाट देखिएको  कुम्भकर्ण हिमालको दृश्य। अहिले कुम्भकर्ण (फक्क्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ। विश्वको ३२औं तथा नेपालको १४औं अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो।

तस्बिर : दिलकुमार लिम्बू, रासस

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्