सेतीको खोचमा खसेका व्यक्तिको सकुशल उद्धार

पोखरा महानगरपालिका– १७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोचमा खस्नु भएका स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सकुशल उद्धार गर्दै सशस्त्र प्रहरीको उद्धार टोली । फोहोर फाल्ने क्रममा साँझ ७ बजे चिप्लिएर ५० मिटर तल खसेका भण्डारीको चार घण्टापछि सकुशल उद्धार गरिएको हो ।
तस्बिर : हरिप्रसाद बास्तोला/रासस
प्रकाशित मिति: १०:३५ बजे, आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)