साैन्दर्य खस्कँदाे बुलबुल ताल
कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुल ताल। मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै गएकाे छ। अहिले तालको एकतर्फ मात्र पानी जमेको छ।...
कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुल ताल। मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै गएकाे छ। अहिले तालको एकतर्फ मात्र पानी जमेको छ। तालभरि पानी नजम्दा तालको सौन्दर्य खाेसिएको जस्तो देखिएको छ। तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)