कञ्चनपुरकाे वेदकोट नगरपालिका राना दैजीस्थित महाकाली सिँचाइको नहरको डिलबाट नुहाउन हाम फाल्दै गरेका किशोर। यहाँका किशाेरहरू गर्मी छल्न नहरमा पाैडी खेल्ने गर्छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस