दरबारमार्गस्थित भिक्टोरी लजमा भएको आगो निभाउदै फायर फाइटर। तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो।