पशुपतिनाथमा शिवरात्रीको रौनक (तस्वीरहरू)
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ।.jpg)
काठमाडौं, फागुन १७ : आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ।
पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।
आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने जनाइएको छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: ०८:१५ बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)