Kathmandu Press

नाडेप लघुवित्तकाे २० प्रतिशत बोनस सेयर प्रस्ताव साधारण सभाबाट पारित

नाडेप लघुवित्तकाे २० प्रतिशत बोनस सेयर प्रस्ताव साधारण सभाबाट पारित
Hardik ivf

काठमाडौं, माघ १४ : नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आज (शुक्रबार) भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारण सभाले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद  लाभांश दिने प्रस्ताव पारित गरेको हो।

साधारण सभा धादिङको नौविसेस्थित नौबिसे एग्रो रिसोर्ट भएको हो। सभाले आर्थिक वर्ष ०७७ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्