Kathmandu Press

कालिञ्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

कालिञ्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, माघ १३ : कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ।  

उक्त आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

सम्झौता पत्रमा  कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीका हस्ताक्षर गरे। 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्