Kathmandu Press

म्याग्दीको तातोपानी कुण्डमा स्नान

म्याग्दीको तातोपानी कुण्डमा स्नान
बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नानपछि थकान मेट्दै आन्तरिक पर्यटक। तस्बिर : रासस