Kathmandu Press

स्ट्यान्डर्ड चार्टर्डले पारित १० प्रतिशत बोनस सेयरसहित १३.०६ प्रतिशत लाभांश

काठमाडौं, मंसिर २९ : स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको छ। काठमाडौंको नयाँ...
स्ट्यान्डर्ड चार्टर्डले पारित १० प्रतिशत बोनस सेयरसहित १३.०६ प्रतिशत लाभांश

काठमाडौं, मंसिर २९ : स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको छ। 

काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको साधारणा सभाले सो  आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो।

सो लाभांशअन्तर्गत १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत)  रहेकाे छ।

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्