ललितपुरको पाटनमा भदौ ८ गते भीमसेनको रथ तान्दै स्थानीय वासिन्दा। हरेक वर्ष भीमसेन जात्रा धुमधामका साथ मनाइन्छ।